राष्ट्रकवि माधव घिमिरेलाई के भयो ?

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेर डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ । आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उहाँलाई एक साताअघि ग्रान्डी … Continue reading राष्ट्रकवि माधव घिमिरेलाई के भयो ?